Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तु: उप्रमुख थारु सहित ३६ जना सदस्यमा निर्विरोध चयन

२०७८, २४ पुष शनिबारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा एमाले कपिलवस्तु जिल्लाको ९ औँ जिल्ला अधिवेशन जारी छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्य जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो । खुला सदस्यमा ३६ जना भने निर्विरोध भएका छन । अन्य पदमा भने चुनाव भएको छ ।

भुगोल तर्फ  शिवराज नगरपालिकाकि उप प्रमुख शिवकुमारी थारु,शान्ता शेन, शिवराजका एमाले नेता टोपलाल पोख्रेल ,युवा नेता गणेश के सी ,निशा विश्वकर्मा त्यस्तै वाणगंगाका युवा नेता छवि रेश्मी मगर र वडा नः २ का अध्यक्ष बिष्णु पौडेलसहित ३६ जना निर्विरोध चयन भएका छन । खुला सदस्यहरुमा टुकलाल गैरे, बाबुराम अर्याल, टोलाल पोखरेल, कृष्ण सापकोटा, मोहन न्यौपाने, चुरामणी पोखरेल, लक्ष्मण प्रसाद बेल्बासे, गोपालमणि ज्ञवाली, मिनराज बेल्बासे, राजेन्द्र सुवेदी, हेमराज सुवेदी, गोर्कण पोखरेल, बलराम भुसाल, बिजय कुवँर, ताराजन घिमिरे, अमित पौडेल, गणेश बहादुर क्षेत्री, सुन्दर पाण्डे, भोजराज खनाल, शंकर पाण्डे लगायत सदस्यमा निर्विरोध चयन हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu