Connect with us
Kapilvast Forest

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

२०७८, २५ पुष आईतवारमा प्रकाशित

बुटवल – नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित हुनु भएको छ ।

शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २ सय ३२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याउनु भएको छ ।

 

यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित हुनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu