Connect with us
Kapilvast Forest

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ ।कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस एक्लैले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

कांग्रेस नेतृत्वको सरकार पाँच वर्षसम्मै टिक्ने उहाँको भनाई छ ।आउँदो चुनावमा पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई उच्च मनोवलका साथ जिताउनु पर्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu