Connect with us
Kapilvast Forest

प्रेस चौतारी कपिलवस्तुकोअध्यक्षमा पाण्डे चयन

२०७८, २९ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-प्रेस चौतारी नेपाल कपिलवस्तु को सातौं जिल्ला अधिवेशन बाट जानु पाण्डेको अध्यक्षतामा २१ सदस्यि कार्य समिति चयन भएको छ जसको उपाध्यक्षमा बाबुराम रायमाझी , महिला उपाध्यक्षमा गिता पौडेल, सचिव संजिब गहतराज, सहसचिव खुला कुलराज भुसाल, सहसचिव समावेशी बाशुदेव बर्मा, कोषाध्यक्ष गिता अर्याल ,सदस्य हरू अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारि गुप्ता, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली लगायत चयन हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj