Connect with us
Kapilvast Forest

कोरोना रोकथामको विषयमा एमालेले प्रधानमन्त्री भेट्दै

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरी भेटघाट र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।पछिल्लो दुई हप्तायता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj