मुख्य नाका सुनसान बन्दै (तस्वीर) २०७८, २ माघ आईतवारमा प्रकाशित तस्वीर : हेमन्त केसी, रासस जाजरकोट- कर्णाली प्रदेशको दस जिल्लामा प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको बबईमा कोभिड बढिरहेको समयमा सुनसान बन्दै गएको छ । नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा सिधै यात्रुहरु कर्णाली प्रदेशबाट विभिन्न जिल्लामा आउने जाने गरेका छन् । सम्बन्धित शीर्षकहरू: अर्को तोरीबारीमा मनोरम दृष्यमा तस्वीर लिन पुगेका आन्तरिक पर्यटकको भीड छुटाउनुभयो कि? तस्बिरमा तरूलकाे व्यापार