Connect with us
Kapilvast Forest

पेस्तोलसहित एक जना पक्राउ

२०७८, २ माघ आईतवारमा प्रकाशित

 

सिरहा-सिरहाबाट एक जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।गएराति ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले डोहटिया टोल बस्ने २७ वर्षीय पंकजकुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj