वडाअध्यक्ष मिश्राको दादागिरी, गर्दैनन नागरिकको सिफारिस
न्युज सेन्टर नेपाल,कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० कार्यालयले एक जना स्थानीयको सिफारीसमा रोक लगाएको छ । वडा नं १० का अध्यक्ष मन्जु मिश्राले राजनैतिक प्रतिशोधको कारण चौकिल्ला सिफारीस नदिएको सितलापुरका पिडीत रउफ धोवीले गुनासो गर्नुभएको छ । शिवराज नगरपालीका वडा न १० को सितलापुरमा रहेको आफनो जग्गाको चौकिल्ला सिफारीसको लागी वडा कार्यालय … Continue reading वडाअध्यक्ष मिश्राको दादागिरी, गर्दैनन नागरिकको सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed