Connect with us
Kapilvast Forest

लागु औषध चरेस सहित शितगंगाबाट २ जना पक्राउ

२०७८, ५ माघ बुधबारमा प्रकाशित

pakrau fiture
प्रतिनिधिमुलक तस्विर

अराज बेल्वासे,अर्घाखाँची- शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलो लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।इलाका प्रहरीकार्यालय ठाडा मातहतको टालीले चरेस  किनबेच गरिरहेको अबस्थामा दाङका २ जना लाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनको म्याद थपगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

दाङको राप्ती गाउपालिका भालुवाङका ३५ बर्षिय र ४२ बर्षिय पुरुषले अवैध लागू ओैषध चरेस किनबेच गरिरहेको सुचनाको आधारमा इप्रका ठाडा मातहतको सातमारा प्रहरी चौकीले उनिहरुलाइ पक्राउ गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu