निर्वाचन आयोगले खारेज गर्यो तीन दल २०७८, ७ माघ शुक्रबारमा प्रकाशित काठमाडौं-निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ। सम्बन्धित शीर्षकहरू: अर्को युवा संघमा चर्कियो विवादः समानान्तर कमिटी गठन गर्ने चेतावनी छुटाउनुभयो कि? फेरि ससंद भंग गर्ने कुरा नगर्न प्रचण्डलाई एमालेको आग्रह Advertisement Advertisement Advertisement