Connect with us
Kapilvast Forest

नेपाल आउजाउ गर्ने यात्रुको लागि अध्यागमन विभागबाट १५ बुँदे आदेश जारी

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- अध्यागमन विभागले विदेशबाट नेपाल आवगमन गर्ने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको लागि नयाँ नियम जारी गरेको छ । पछिल्लो समय मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको बेला विभागले नेपाल आउजाउ गर्ने यात्रुहरुको लागि शुक्रबार १५ बुँदे नयाँ नियम सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्को गत पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो ।
विभागको नयाँ आदेश अनुसार विदेश जाँदा खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ भने नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu