Connect with us
Kapilvast Forest

पाल्पामा एक कर्मचारी मृत फेला

२०७८, ८ माघ शनिबारमा प्रकाशित

death

 

पाल्पा-सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा ९नासु०४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेका छन् । भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् । उनी आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

उनी दुई वर्ष अघिदेखि त्यस कार्यालयमा कार्यरत थिए । पर्वत फलेवास नगरपालिका–४ मुडीकुवाका उनको मृत्यु प्रकरणबारे अनुसन्धान भैरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu