Connect with us
Kapilvast Forest

करेण्ट लागेर एक जनाको मृत्यु 

२०७८, १० माघ सोमबारमा प्रकाशित

karenta-lagyo

 

तनहुँ-तनहुँमा एक वृद्धको करेण्ट लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान वनमा ऋषिङ गाउँपालिका-८ अजम्बरी सल्लाघारी जङ्गलमा वनमा दाउरा खोज्न गएका स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर मृत्यु भएको हो ।

दाउरा खोज्न वनमा जाने क्रममा बिजुलीको लाइनमा छुन पुग्दा करेण्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu