Connect with us
Kapilvast Forest

एमाले नेता गुप्ता सवार गाडी दुर्घटना

२०७८, १० माघ सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-कपिलवस्तु नगरपालिका १२ मा सवारी दुर्घटना भएको छ ।

बहादुरगन्ज देखी तौलिहवा जादैं गर्दा बर्गदी गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।

गाडीमा सवार नेकपा एमाले कपिलवस्तुमा नेता मंगल प्रसाद गुप्ता सहित चार जना समान्य घाइते भएका छन ।

लु २ च ६४५३ नम्बर जिप अपरन्हा ४ बजे दुर्घटनामा परेको हो । गाडी अनियंत्रित भई रोड देखि तल पल्टिएको  छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu