Connect with us
Kapilvast Forest

राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित

२०७८, १२ माघ बुधबारमा प्रकाशित

 

 

बुटवल – राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj