सिनर्जी बहुउद्देश्यीय सहकारी बनगाई शाखामा चोरी २०७८, १८ माघ मंगलवारमा प्रकाशित कपिलवस्तु-कपिलवस्तुमसक एक सहकारीमा चोरी भएको छ । वाणगंगा ७ बनगाईमा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको हो । अहिले घटना स्थलमा प्रहरीले अनुसन्धान गरीरहेको छ । घटना सम्बन्धि थप विवरण आउन बाकिँ रहेको प्रहरीले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को शिवराजमा ३ मा तरकारी संकलन केन्द्रको शिलन्यास छुटाउनुभयो कि? भोलि देशभर सार्वजनिक बिदा Advertisement Advertisement Advertisement