Connect with us
Kapilvast Forest

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२% घट्यो

२०७८, १९ माघ बुधबारमा प्रकाशित

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अइपुग्दासंस्थाले यसअवधिमा २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी ५२ करोड ३५ लाख १९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu