Connect with us
Kapilvast Forest

नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजी हुन् : अध्यक्ष ओली

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

 

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको बताउनु भएको छ ।

तामाङ समुदायको पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्षको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले यी विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देभभित्र रहेका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

अध्यक्ष ओलीले यस पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने विश्वाससमेत व्यक्त गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu