Connect with us
Kapilvast Forest

वर्षमान र जनार्दनलाई कोरोना संक्रमण पुष्टि

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौँ- नेकपा माओवादी केन्द्रको दुईजना नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा रहनु भएको छ । त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ ।

सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उहाँ मन्त्री क्वार्टरमा आइसोलेसनमा बस्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu