Connect with us
Kapilvast Forest

महाराजगन्जमा बिद्युत महाशुल्क काउन्टर राखिने

२०७८, २६ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नं १ मा संचालित बिद्युत सब- स्टेशनको कार्यालयमा बिद्युत महसुल काउन्टर स्थापन हुने भएको छ ।

महाराजगन्ज नगरपालिकाको पहलमा अबको केही दिनमै बिद्युत सब- स्टेशनको कार्यालयबाट बिद्युत महसुल बुझाउने काउनटरको ब्यवस्थापन भैरहेको महाराजगन्जका नगरप्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

महाराजगन्जमा बिद्युत महाशुल्क काउन्टर नहुदा स्थानीयलाई महाशुल्क बुझाउन तौलिहवा र कृष्णनगर जानु पर्ने बध्यता हुँदै आएको छ ।

नगरवासीहरुको आवश्यकतालाई मध्यनजर गरि बिद्युत कार्यालय कृष्णनगरबाट महाशुल्क काउन्टर ल्याउने पहल गरिएको प्रमुख कलामले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu