Connect with us
Kapilvast Forest

चेल्सी क्लब विश्वकपको फाइनलमा

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

एजेन्सी -चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे। अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ।क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu