Connect with us
Kapilvast Forest

एमालेले संशोधनसहित पारित गर्‍यो पार्टी नियमावली

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ।संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका(२०७८’ जारी गरी लागू गरिएको हो।माघ १९ गते बसेको पार्टी सचिवालय बैठकले सो नियमावली संशोधनसहित पारित गरेको थियो।

UML_Niyamawali_2078_Final

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu