Connect with us
Kapilvast Forest

पाल्पामा घर-दैलोमै पानी स्थानीय हर्षित

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्‍याएको छ । घर दैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयमा खुशियाली छाएको छ ।

अब खानेपानी समस्याका कारण हँुदै आएको बसाइँसराइ रोकिने पुर्वखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो ।

पुर्व खोला गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu