Connect with us
Kapilvast Forest

सितगंगा ११ मा २५ घर परिवार एमालेमा प्रबेश

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँचीमा नेपाली काग्रेस पार्टी परित्याग गरि २५ घर परिवार एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीले जिल्लाको शितगंगा ११ मा आज एमाले प्रवेश गराउनु भएको हो ।

एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझी, वडा कमिटी अध्यक्ष नवराज भुसाल , प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल ,जिल्ला कमिटीका सचिव बिधान रायमाझी ,सहसचिव भिम केसी लगायतले नवप्रवेसिहरुलाई पार्टीमा स्वागत गर्नु भएको हो ।

नेकपा एमाले सितगंगा वडा न १३ को आयोजनामा आज भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य एवं नगर कमिटी ईन्चार्ज ओपी पाण्डे ,नगर कमिटी अध्यक्ष वसन्त कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu