Connect with us
Kapilvast Forest

सितगंगा ६ जुकेनामा विभिन्न पार्टी परित्याग गरी ३४ जना एमालेमा प्रवेश

२०७८, २९ माघ शनिबारमा प्रकाशित

अर्घाखाँची-विभिन्न पार्टी परित्याग गरी अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न ६ जुकेनामा ३४ जना नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एमाले सितगंगा वडा न ६ वडा कमिटीको आयोजनामा सितगंगा नगरपालिका वडा न ६फुर्सामाटा देउरालीमा आज भएको  पार्टी प्रवेश कार्यक्रममा

नेपाली कांक्रेश र माओवादि केन्द्र परित्याग गर्दै उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्दै नवप्रवेशिहरुले नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj