Connect with us
Kapilvast Forest

राप्रपा कपिलवस्तुको पदाधिकारी फेरबदल- हेर्नुस् नामवली

२०७८, २९ माघ शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको जिल्ला कार्य समितिको पदाधिकारी फेरबदल गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नारायण बहादुर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला पदाधिकारी फेर बदल गरेको जानकारी दिनु भएको छ ।

राप्रपाको विधान बमोजिम पदाधिकारी फेरबदल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजकै मिति देखि लागू हुने गरी पदाधिकारी परिवर्तन गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
अध्यक्ष नारायण बहादुर सिंहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उपाध्यक्ष पदमा चन्द्र भण्डारी, अलिमुन निसा, दिपेन्द्र विक्रम जिसीलाई चयन गरिएको छ । त्यस्तै सचिव पदमा राजेश उपाध्याय, सहसचिव मनोज कुमार शुक्ल, इश्वरी गिरि र कोषाध्यक्ष चेत नारायण खनाललाई चयन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu