Connect with us
Kapilvast Forest

साहित्यकार शर्माको अन्त्येष्टि

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं – आज बिहान निधन भएका साहित्यकार तारानाथ शर्माको अन्त्येष्टि गरिएको छ ।उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा लगेर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित हुनुन्थ्यो ।

 

 

 

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu