Connect with us
Kapilvast Forest

भोलि सार्वजनिक बिदा

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौँ- गण्डकी सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो ।

चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ(संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu