Connect with us
Kapilvast Forest

ज्ञानेन्द्र शाही राप्रपामा समाहित हुँदै

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं – ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने बताए ।

राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्न महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu