नेप्सेमा उच्च अंकको गिरावट २०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित काठमाडौं- यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबारमा भारी अंकको गिरावट देखिएको छ । बजार खुलेको १० मिनेटमा नै ६१ अंकको गिरावट देखिएको हो । आज बजार २.२७ प्रतिशत घटेर २६७०.५३ विन्दूमा आइपुगेको छ । सम्बन्धित शीर्षकहरू: अर्को क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्दै ७६ करोड रुपैयाँ राजस्व सङ्कलन छुटाउनुभयो कि? सुनको मूल्य बढ्यो, चाँदीको स्थिर Advertisement Advertisement Advertisement