Connect with us
Kapilvast Forest

अवरोधबीच एमसीसी टेबल गर्नु आपत्तिजनक :भीम रावल

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा(एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना(एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाउनु भएको छ । रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताउनु भयो ।

 

‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’

एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu