गृहमंत्री खाँड र सांसद शाहविच शिष्टाचार भेटघाट २०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित कपिलवस्तु-प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले गृहमंत्री बालकृष्ण खाडसंग शिष्टाचार भेटघाट गर्नु भएको छ । भेटमा कपिलवस्तुको समसामयिक राजनैतिक विषयमा छलफल भएको छ भने रास्ट्रिय राजनीतिक विषय र अन्य बिभिद विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को बाढी पीडितको घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीको आश्वासन छुटाउनुभयो कि? ओली र प्रचण्डसँग गृहमन्त्रीको छुट्टाछुट्टै भेट