Connect with us
Kapilvast Forest

राप्रपाका ७ विभागीय प्रमुख मनोनित (सूचीसहित) 

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौं -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभिन्न विभागको प्रमुखमा नेताहरुलाई मनोनयन गरेका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातवटा विभाग प्रमुख मनोनित भएका छन् । श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाइएको छ ।

 

मनोनित विभागीय प्रमुखहरु यसप्रकार छन् ।

१. महामन्त्री राजेन्द्र गुरुङ- संयोजित संगठन समन्वय विभाग प्रमुख

 

२. प्रवक्ता मोहन श्रेष्ठ – प्रचार विभाग प्रमुख

३. प्रवक्ता गोपाल दाहाल- सम्पर्क समाज समन्वय विभाग प्रमुख

४. प्रवक्ता ज्ञानेन्द्र शाही – सुशासन विभाग प्रमुख

५. केन्द्रीय सदस्य आनन्द अधिकारी- प्रवास विभाग प्रमुख

६. लक्ष्मी संग्रौला- वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख

७. दमन बस्नेत – खेलकुद विभाग प्रमुख

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu