Connect with us
Kapilvast Forest

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १५ गते आइतवारदेखि १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर प्रतिकित्ता रू. २५० तोकेर विक्रीमा ल्याएको हो । यो शेयर कम्पनीका विद्यमान संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

यो शेयर खरिदका लागि न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक खरिदकर्ताहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu