Connect with us
Kapilvast Forest

माओवादीले एमसीसी पारित गर्ने निर्णय गर्यो

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नु भएको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुग्नु भएको हो । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गर्नु भएको थियो ।

 

माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी हुनुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu