Connect with us
Kapilvast Forest

शिवराज ३ धनगढवामा शिवरात्री विशेष सांस्कृतीक कार्यक्रम हुने

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

कपिलवस्तुको शिवराज नगरपालिका ३ धनगढवामा शिवरात्रीको अवसरमा सांस्कृतीक कार्यक्रम हुने भएको छ । शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन १६ सोमबार महाशिवरात्री विशेष सांस्कतीक कार्यक्रम आयोजना गरिएको व्यवस्थापक नवराज पौडेलले जानकारी दिनुभयो ।

पूण्य प्राप्ती सगै धनगढवा जाऔँँ धार्मिक पर्यटन एवम् सामाजिक समृद्धिमा टेवा पुर्याउ मुख्य उदेश्यले मेला आयोजना गरिएको पौडेलले बताउनुभयो ।
सो सांस्कृतीक कार्यक्रममा राष्ट्रिय कलाकार दिपक भण्डारी, बर्षा लम्साल, सुमन पौडेल, खेम चौधरी, मिसन भुसाल, रन्जीत चौधरी साथमा स्थानिय कलाकारको वेजोड प्रस्तुती रहनेछ ।
कार्यक्रम दिउसो २ बजे देखी सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu