Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटना :३३ बर्षीय युवकको मृत्यु

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

accident

 

 

 

बुटवल -पाल्पामा मोटरसाइकल अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रभ्भा गाउँपालिका–१ का ३३ वर्षीय पवन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको जनाएको छ ।

थापा फागुन ९ गते रम्भा गाउँपालिका–१ पन्टार स्थितमा दमाईटोलबाट पन्टार तर्फ जादै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाईकल आफै अनियन्त्री भई सडकमा पल्टिँदा घाइते भएका थिए । उनको उपचारको क्रममा बुटवलको चौराहा अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu