Connect with us
Kapilvast Forest

कपिलवस्तु-काठमाडौं सम्पर्क मंचको अध्यक्षमा घिमिरे,२१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा एमाले कपिलवस्तु(काठमाडौंको सम्पर्क मंच सम्मेलनले डासुराम घिमिरेको अध्यक्षतामा  २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

हिजो सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अनिल भुसाल र सचिवमा खेमराज आचार्य चयन हुनु भएको छ ।

त्यस्तै सह–सचिवमा शालिकराम पौडेल र महिला सह– सचिवमा विन्दु शर्मा भने कोषाध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् र सदस्यहरूमा हरि ज्ञवाली ,देवीराम पन्थी ,देवकी पोख्रेल, भावना घर्ती मगर ,डम्बर देव अधिकारी , शिवराम पौडेल अनुष्का भुसाल (शान्ता), मार्शल आचार्य ,एलिसा भुसाल,देवेन्द्र चौधरी,दिनेश जयसवाल,राजन भुसाल,जीवन पौडेल,सन्जिव पाण्डे लगायत सदस्यहरू चयन हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj