एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक जारी २०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित काठमाडौं -नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा जारी छ ।बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएको छ । आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सम्बन्धित शीर्षकहरू: अर्को माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० मा बोलाउने छुटाउनुभयो कि? ८ जिल्लामा कांग्रेस सभापति चयन, ८ जिल्ला बाँकी