Connect with us
Kapilvast Forest

कांग्रेश पार्टीबाट निकाल्यो शितगंगाका वडा अध्यक्ष भुसाललाई

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

अर्घाखाँची -नेपाली कांग्रेस अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल लाई कारबाही गरेको छ।
भुसाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। ।पार्टीको निति नियम भन्दा बाहिर गएकोले कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बता उनु भएको छ ।

पटक पटक सुधार हुनको लागि पार्टीले समय अवधि दिएको भएता पनि पार्टीको अनुशासनमा नरहेकाले पार्टीको अनुशासन समितिले निकाला गरेको जनाईएको छ । भुसाल कांग्रेस बाट निर्वाचित सितगंगा ३ वडामा निर्वाचित हुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj