Connect with us
Kapilvast Forest

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

 

काठमाडौं -नेपाल नर्मिाण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिष्पर्धी थिए । सिंहले ७६५ मत पाउदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे ।

 

महासंघको वरष्ठि उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् भने लुम्बनिी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चमि प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी नर्विरिोध चयन भएका छन् । उता महासचविमा रोशन दाहाल ७१९ मत ल्याएर वजियी भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu