Connect with us
Kapilvast Forest

नाउलीगाड खोलामा पुल निर्माण

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

 

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।

पुल बनेपछि १० गाउँका बासिन्दा लाभान्वित भएका छन् भने काठे पुल तर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालले निर्माण गरेको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu