Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ टोल कमितीका अध्यक्ष पिनु थारु नेपाली काग्रेसमा प्रवेश गर्नु भएको छ । शिवराज २ मद्रहवामा वडा सभापति प्रकाश न्यौपानेको सभापतित्वमा जिल्ला बाट घर घर जाऔ, काँग्रेस जिताऔ अभियानमा एमालेका गाउँ कमिटी १७ जनाको समुह कांग्रेसमा प्रवेश गर्नु भएको यम प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
उक्त अभियानमा नेपाली काँग्रेस जिल्ला सदस्य केशव पान्डे, लक्ष्मी थारु,शिवराज नगर सभापति मधु पोखरेल,  महाधिवेशन प्रतिनिधि बिनोद नेपाल, कमल केसी, तथा स्थानीय नेता तारा देवी चौधरी, दिनेश खनालको उपस्थितमा पार्टी प्रवेश तथा टोल कमिटी गठन गरिएको छ ।हरि प्रसाद थारुको सभापतित्वमा १५० जनको उपस्थितिमा नेपाली काँग्रेसको टोल समिती गठन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu