Connect with us
Kapilvast Forest

बालिका बलात्कारपछि हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

२०७८, १ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- बलात्कारको विरोधमा मंगलबार महिलाहरुको एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिका-७ कि २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा उनीहरुले विरोध गरेका हुन् । ‘श्रीमती संगठन’ नामको व्यानरमा गरिएको विरोध प्रदर्शनमा महिहलाहरुले ‘बलात्कारको मुद्दालाई राजनीतिक एजेण्डा बनाऊ’, ‘बलात्कार तिमीहरुले गर्ने, लुकेर हामीले बस्‍ने’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

 

२८ फागुनमा मोरङको सुन्दरहरैचा-७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu