Connect with us
Kapilvast Forest

यू-१८ महिला साफ : आज नेपाल र भारत भिड्दै

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसंग भिड्दै छ ,

नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुदैछ ।

आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । २ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।

पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको थियो ।भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu