Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानी सस्थाको अध्यक्षमा क्षेत्री

२०७८, ९ चैत्र बुधबारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुको शिवराज ५ चन्द्रौटा बजारमा रहेको चन्द्रौटा खानेपानी सस्थाको उपभोत्ता सहितिको अध्यक्षमा दमन भाट क्षेत्री(नारायण ) चयन हुनु भएको छ ।

समितिको उपाध्क्षय लक्ष्मि उपाध्य,सचिव कृष्ण प्रसाद अधिकारी, उप सचिवमा ज्ञान बहादुर बैजालि, कोषध्यक्ष सहेन शाह खाँ, सदस्यहरुमा रामकुमारी थारु, धनकुमारी सुवेदि, रुद्र कार्कि निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जानकारी दिनुभयो ।नवनिर्मित पदाधिकारीको चैत १२ गते सफत ग्रहण हुने निर्वाचन मण्डलले जनाएको छ ।

१२ गते निर्वाचाचन हुने भनिए पनि निर्वाचन प्रकृया प्रति अन्य राजनितिक असन्तुष्टि जनाउदै आज उम्मेद्धवार मनोनयन दर्ताको अन्तिम दिन एकल पक्षको मात्रै मनोनय दर्ता पश्यात निर्विरोध पदाधिकारी चयन भएको निर्वाचन मण्डलका सदस्य सरद अधिकारीले जानकारी दिनु भयो ।
नेकपा एमालेविरुद्ध अन्य दलीय गठबन्धनको तालमेलका विचमा पनि निर्वाचन प्रकृयामा नआएको  निर्वाचन मण्डलका सदस्य सरद अधिकारीले जानकारी दिनु भयो । ।
निर्वाचन कार्यतालिका अनुसार चैत्र ७ गते मतदाता नामावलि प्रकाशन, ८ गते विहान दावि विरोध, ८ गते दिउसो १२ बजेसम्म अन्तिम नामावलि प्रकाशन, ८ गते बेलुका ४ बजे उमेद्धारी मनोनयन फारम वितरण, ९ गते विहन उमेद्धार मनोनयन, ९ गते दिउसो दावि विरोध, ९ गते दिउसो उमेद्धारी फिर्ता, ९ गते साझँ उमेद्धारको अन्तिम नामावलि प्रकाशन तथा चुनाव चिन्ह वितरण, १० र ११ प्रचार प्रसार र १२ गते विहान ८ बजेदेखि ३ बजेसम्म मतद्दान हुने र १२ गतेको लागि निर्वाचनको मिती तोकेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu