Connect with us
Kapilvast Forest

भरतपुर माओवादी नेता तथा पूर्व वडाध्यक्ष पौडेल एमालेमा प्रवेश 

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का चितवन जिल्लाका नेता तथा भरतपुर महानगरपालिकाका पूर्व वडाध्यक्ष खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

 

पार्टी केन्द्रीय कमिटी बैठक चलिरहेका बेला बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित भएका थिए भने २०६९ देखि २०७१ सालसम्म जनप्रतिनिधि नभएका बेला महानगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रतिनिधि थिए ।

 

पार्टी प्रवेश कर्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित चितवनका एमाले नेताहरु थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu