Connect with us
Kapilvast Forest

शिक्षकको आन्तरिक प्रतिस्पर्धाको परीक्षा केन्द्र सार्वजनिक

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं – शिक्षक सेवा आयोगले चैत २१ गते सञ्चालन गर्न लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा (२५ प्रतिशत) शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।

 

आयोगले प्राथमिक तह द्वतीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमावि द्वितीयका लागि १२७ निमावि प्रथमका लागि १८ र मावि द्वितीयका लागि १३७ र मावि प्रथम श्रेणीका लागि ३३ जनाको पदका लागि परीक्षा लिन लागेको हो ।

 

https://drive.google.com/file/d/1_v3MMs_iNB_dJ-7tjq3iiix7J7I7nYlx/view

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu