Connect with us
Kapilvast Forest

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

दाङ – रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्याक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका-५ का २० वर्षीय खुमे थापा रहेका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

दुर्घटनामा ट्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षका यमराज विष्ट गम्भीर घाइते भएका छन् । घाइते चालकको थप उपचारको लागी बुटवल लगिएको डिएसपी घिमिरेले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu