Connect with us
Kapilvast Forest

फ्रान्सको जितमा जिरुडको गोल

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

एजेन्सी-ओलिभर जिरुडको गोलमा फ्रान्सले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आइभरी कोस्टलाई हराएको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरी कोस्टलाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रान्सलाई जित दिलाउन ओलिभर जिरुड र ओरेलिन चुमेनीले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । फ्रान्सले एक गोलको अग्रता उल्टाएर आइभरी कोस्टलाई हराएको हो ।

२२ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । मयमा ओरेलिन चुमेनीले गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu